४ कार्तिक २०८३, बुधबार

काठमाडौँ १६ नम्बर वडाका अध्यक्षले उठाउन थाले फोहोर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा अल्पकालीन रुपमा फोहोर उठाउन थालिएको छ । करिब दुईसातादेखि थुप्रिएको फोहोर वडाध्यक्ष मुकुन्द रिजालको सक्रियतामा उठाउन थालिएको हो ।

वडाध्यक्ष रिजालका अनुसार मुख्य चोकचोकको फोहोर अल्पकालीन रुपमा उठाउन थालिएको हो । “यो फोहोरलाई हाम्रै वडाको खाली ठाउँमा राखिएको छ । लामो समयका लागि होइन ।

सडकमा सवारी आवतजावत गर्न असहज भइसकेपछि उठाएका हौँ । मेयर साहेबको नेतृत्वले फोहोर व्यवस्थापनको पहल गरिरहेको छ । पहलपछि उठाउन दिए उतै लाने हो,” वडाध्यक्ष रिजालले भने ।