
काठमाडौँ, २३ जेठ । आइतवार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रति तोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया