४ कार्तिक २०८३, बुधबार

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रमः के-के छन् प्राथमिकता ? (पूर्णपाठ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २२ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

आइतबारको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा नेपाल सरकारसँग सहकार्यमा जडीबुटी उत्पादन तथा प्रशोधन उद्योग स्थापना गरिनेदेखि चिसापानी सुगरखाल पण्डौन खैराला खानीडाडा गुरिल्ला ट्रेलको सम्भाव्यताबारे अध्ययन गर्ने उल्लेख गरिएको छ ।

हेर्नुस् पूर्णपाठः