४ कार्तिक २०८३, बुधबार

अखिल क्रान्तिकारीका पवन कार्कीलाई कारवाही

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाएको आरोपमा पवन कार्कीलाई कारवाही गरिएको छ ।

आइतबार अखिल क्रान्तिकारीको सचिवालय बैठकले कार्कीलाई संगठनको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

कार्कीलाई २४ घण्टे स्पष्टीकरण सोधिए पनि उनले उल्टै चुनौती दिएपछि सचिवालय बैठकले जिम्मेवारीबाट मुक्त गरेको हो ।