
काठमाडौँ, २२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी, नारायणटारमा घरको बार्दलीमा बसेर मोबाइल चलाउँदा लडेर एक युवक गम्भिर घाइते भएका छन् ।
नारायणटारस्थित राई स्कुल नजिक बस्ने दोलखाका २० वर्षीय छेवाङ शेर्पा गम्भीर घाइते भएका हुन् ।
उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया