
काठमाडौँ । रमेश र सन्ध्या परियार दम्पतीले लमजुङे ठाडो भाका सार्वजनिक गरेका छन् ।
गीतको शब्द र संगीत संयोजन रमेशले नै गरेका छन् भने म्युजिक एरेन्ज सागर विरहीले गरेका छन् ।
त्यसैगरी, भिडियोको निर्देशन दीप गरुङले गरेका छन् ।
लमजुङ र कास्कीको मौलिक तथा लोपोन्मुख रहेको ठाडो भाकाको संरक्षणका निम्ती ल्याइएको हो ।
भिडियो:















प्रतिक्रिया