४ कार्तिक २०८३, बुधबार

गृह मन्त्रालयले निकाल्यो शनिबारका लागि सार्वजनिक विदाको सूचना !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । गृह मन्त्रालयले पुनः शनिबार सार्वजनिक बिदाको सूचना जारी गरेको छ ।

शुक्रबार मन्त्रालयले सूचना जारी गर्दै रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन शनिबार पनि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्टपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेको छ ।

सोअवसरमा देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट साँस्कृतिक पर्वका रुपमा रहेको छ ।

यद्यपि शनिबार आफैँमा साप्ताहिक विदा हो । सरकारले यसअघि शनिबार विदाको लागि सूचना निकालेको थियो ।