
काठमाडौँ, २० जेठ । अन्तरप्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा घटेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको हो ।
यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ ।
यस्तो छ घटेको भाडादरः















प्रतिक्रिया