४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य ९ सय रुपैयाँले बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलमा २५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य वृद्धिसँगै छापावाल सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।