
काठमाडौँ, २० जेठ । सशस्त्र प्रहरीको प्रहरी उपरीक्षक (एसपी) र सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा प्रक्रिया शुरु भएको छ ।
रिक्त रहेको एसपी र डीएसपी पदमा बढुवा प्रक्रिया सुरु भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
बिहीबार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिदुर खड्काले विज्ञप्तिमार्फत सूचना जारी गर्दै बढुवा प्रक्रियाबारे जानकारी गराएका छन् ।
दुवै पदमा बढुवाका लागि आवश्यक कागजात पेश गर्न विज्ञप्तिमा भनिएको छ ।
एसपीका लागि प्रकाशित सूचनाः

डीएसपीका लागि प्रकाशित सूचनाः
















प्रतिक्रिया