४ कार्तिक २०८३, बुधबार

नेप्से १८ अंकले घट्यो, कारोबार एक अर्बमै सिमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले घटेको छ ।

बिहीबार १८.२६ अंकले घट्दै नेप्से २११२.४७ अंकमा झरेको हो । त्यस्तै, आजको दिनमा कारोबार रकम पनि एक अर्ब १६ करोडमै सिमित भएको छ ।

अधिकांश कम्पनीले गुमाएका छन् भने करिब ३५ लाख ५६ हजार कित्ता शेयर कारोबार भएको छ ।

नेप्सेको निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन ।