४ कार्तिक २०८३, बुधबार

विमान दुर्घटनामा ज्यान गुमाएका ११ जनाको अन्तिम संस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९एन एइटी ट्वीनअटर विमान दुर्घटनामा ज्यान गुमाएका २२ मध्ये ११ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार टिचिङ शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोस्टमार्टमपछि धनुषाका एकै परिवारका सात जना र भारतीय नागरिकहरुको शव परिवारलाई हस्तान्तरण गरिएको हो ।

अब पाइलट प्रभाकर घिमिरेसँगै ११ जनाको शव बुझाउन बाँकी रहेको छ ।