५ कार्तिक २०८३, बिहिबार

सरकारले कहिले गर्ला संसदीय निर्वाचन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । सत्ता गठबन्धनका दलहरुबीच प्रदेश र संसदीय निवार्चनको मितिबारे छलफल भएको छ ।

भर्खरै भएको गठबन्धनको बैठकमा नेताहरुले कात्तिकमै संसदीय निर्वाचन गर्दा उपयुक्त हुने सुझाव दिएको बताइएको छ ।

मंसिरमा हिमाली क्षेत्रमा जाडो बढ्ने तथा तराइमा खेतापातीको काम हुने भन्दै कात्तिकमै निर्वाचन गर्नुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि निर्वाचन मंसिर १० गतेभित्रै गरिसुक्नुपर्नेमा छन् ।