५ कार्तिक २०८३, बिहिबार

सुरक्षाकर्मीहरूले तारा एयरको विमान दुर्घटनास्थलमा यसरी गर्दैछन् शव संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएको ठाउँमा सशस्त्र प्रहरी बलले शव संकलन गरिरहेको छ ।

आइतवार हराएको तारा एयर आज बिहान मुस्ताङको मानापाथी हिमालको फेँदमा फेला परेको थियो । अहिले सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले शव संकलन गरिरहेका छन् ।