५ कार्तिक २०८३, बिहिबार

विदेशीले पनि अपार्टमेन्ट किन्न पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले विदेशी नागरिकलाई पनि नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब निजी क्षेत्रले निर्माण गरेका एक सय युनिट भन्दा माथिका अपार्टमेन्टको २० प्रतिशतले हुन आउने अपार्टमेन्ट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न पाइने व्यवस्था गरिने अर्थमन्त्री जर्नादन शर्माले घोषणा गरेका छन् ।