१ कार्तिक २०८३, आइतबार

बेपत्ता विमानः लेते क्षेत्रमा केन्द्रित रहेर खोजी हुँदै (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९एइटी ट्वीनअटर विमान करिब अढाइ घण्टादेखि बेपत्ता छ ।

म्याग्दी कटेपछि धौलागिरीको आसपासबाट सम्पर्कविहीन रहेको विमान मुस्ताङ थासाङ क्षेत्र २ पटकसम्म घुमेको स्थानीयले बताएका छन् ।

त्यहाँ बादल लागेकाले केही नेदखिएको तर ठूलो आवाज सुनिएको स्थानीयको भनाइ छ ।

प्रहरीले पनि त्यही लेते क्षेत्रलाई केन्द्रित गरेर खोजी सुरु गरेको छ । यद्यपि हेलिकप्टर भन्ने मौसम खराबीका कारण मुस्ताङ पुगेर फर्किएकाे छ ।