५ कार्तिक २०८३, बिहिबार

विमान खोजीका लागि मौसम खराबीका कारण उड्न सकेन हेलिकप्टर, के भन्छन् मौसमविद ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १५ जेठ । २२ जना सवार तारा एयरको बेपत्ता विमान खोजीका लागि खराब मौसमले बाधा उत्पन्न गरेको छ ।

पोखरा र जोमसोममा होलिकप्टर तयारी रहे पनि खराब मौसमका कारण उड्न नसकेको नागरिक उड्ययन प्राधिरणले जनाएको छ ।

मुस्ताङको लेते, टिटी, नाउरीकोटलगायतका स्थानमा विमान दुर्घटना भएको आशंका गरिएको छ ।

स्थानीयले ठूलो सुनिएको भनेका छन् । त्यसबारे थप जानकारी लिइरहिएको जनाइएको छ ।

उता मौसमविदहरुका अनुसार आज आकाश खुल्ने सम्भावना कम रहेको छ । जसले गर्दा खोजी कार्य झनै प्रभावित बन्ने देखिएको छ ।