१ कार्तिक २०८३, आइतबार

पोखरामा मतगणना स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १० जेठ । पोखरा महानगरपालिकाको मतगणनामा स्थगित भएको छ ।

पोखराको २२, ३२, ३३ वडा मतगणना भइरहँदा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेका छ ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो ।