१ कार्तिक २०८३, आइतबार

काठमाडौँ महानगर : बालेनको अग्रता, केशव र सिर्जनाले कटाए १५ हजार मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ। काठमाडौं महानगरपालिकामा प्रमुख दलका उम्मेदवारले १५ हजार मतको आँकडा पार गरेका छन्। महानगरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १५ हजार मत पाएका हुन्।

पछिल्लो तथ्यांकअनुसार एमालेका स्थापितले १५ हजार ३५९ मत पाएका छन्। गठबन्धनकी उम्मेदवार सिर्जनाले १५ हजार ५७ मत पाएकी छन्।