मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

काठमाडौं अपडेट: स्थापितको वडामा को अगाडि ?

दैनिक नेपाल २०७९ जेठ ५ गते १८:१७

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म २२२१ भोट गणना भइसकेकोमा बालेनको पक्षमा ५७१ भोट आएको छ भने यस्तै, स्थापितले ५३९ र सिर्जनाले ५०७ भोट ल्याएका छन् ।

बागबजार क्षेत्रमा पर्ने वडा नम्बर २८ एमाले उम्मेदवार स्थापितको वडा हो ।

प्रतिक्रिया
सम्बन्धित