६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ महानगरपालिका वडा नं. ४ मा एमालेको प्यानल विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिका वडा नं. ४ को अध्यक्षमा नेकपा एमालेका दिनेश महर्जनसहित प्यानल निर्वाचित भएका छन् ।

महर्जन ४६०४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस रामप्रसाद न्यौपनेले २२८९ मत पाएका छन् ।

त्यस्तै, महिला सदस्य, दलित सदस्य तथा खुला सदस्यहरुसहित एमालेले प्यानल नै विजयी भएको निर्वाचन अधिकृतले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन् ।