६ कार्तिक २०८३, शुक्रबार

कैलालीको टीकापुरमा रेशम चौधरीको पार्टी विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ५ जेठ । कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी बनेको छ ।

जेलबाटै पार्टी खोलेका चौधरीको दलले स्थानीय निर्वाचनमा मेयर जितेको हो ।

उनको पार्टीका उम्मेदवार रामलाल डगौरा थारु ९ हजार ६४२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने ।

उपमेयरमा भने माओवादी विजयी भएको छ । माओवादीका खडकबहादुर शाह विजयी भएका हुन् ।