१ कार्तिक २०८३, आइतबार

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको ५ हजार ६५९ मतले अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ४ जेठ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५ हजार ६५९ मतको मतान्तरले अग्रता कायम राखेका छन् ।

सुरुदेखि नै अग्रता लिएका हमालले पछिल्लो विवरणअनुसार २३ हजार २२३ मतको गणना सकिंदा हमालले १० हजार ८२५ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले भने ५ हजार १६६ मतका साथ पछ्याइरहेका छन् ।

नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत पाएका छन् ।