६ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधि र राष्ट्रिय दुवै सदनको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । आज संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रिय दुवै सदनको बैठक बस्दैछ।

बैठक आज मंगलबार अपरान्ह ४ बजे बस्नेछ। बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको बारेमा छलफल हुनेछ।