काठमाडौँ, ३ जेठ । ललितपुर महानगरको वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका विकास मान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १०७९ ल्याएर विजयी भएका हुन् ।
उनले नेपाली कांग्रेसका सन्जीब पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले ५९२ मत प्राप्त गरेका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया