६ कार्तिक २०८३, शुक्रबार

भरतपुरमा दाहाल र सुवेदीबीच कडा टक्कर, रेनु पुनः ३० मतले अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ जेठ । चितवनको भरतपुर महानगरपालिकामा १७ हजार ३४ मत गन्दा रेनु दाहाल पुनः ३० मतले अगाडि छिन् ।

दाहालले ५ हजार ७१८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६८८ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् ।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर रहेको छ ।