६ कार्तिक २०८३, शुक्रबार

स्याङ्जाको फेदीखोलाको अध्यक्षमा एमालेका सुवेदीसहित निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम सुवेदी विजयी भएका छन् ।

सुवेदी ३ हजार ८३६ मतसहित दोस्रोपटक निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत पाए ।

त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ ३ हजार ९७८ सहित विजयी भएकी छन् ।

यश गाउँपालिकामा कांग्रेस र माओवादीको तालमेल थियो ।