
सर्लाही, २ जेठ । सर्लाहीको रामनगर नगरपालिकाको मेयरमा २२ वर्षे युवा राजाबाबु यादव निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार यादवले ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।
उनक निकटतम नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२ मत ल्याएका छन् ।
उपमेयरमा नेकपा माओवादी केन्द्रकी गीता देवी तीन हजार ५२३ मतसहित निर्वाचित भएकी छन् ।















प्रतिक्रिया