
चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता बढाएका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ६१ मतको अग्रता लिएका हुन् ।
विजयले ४ हजार ४ सय मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४ हजार ३ सय ३९ मत ल्याएकी छिन् । स्वतन्त्र उममेदवार जगन्नाथ पौडेलले १ हजार ९ सय मत ल्याएका छन् ।















प्रतिक्रिया