
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले फराकिलो मतान्तरले लिड गरिरहेका छन् ।
भर्खरैको पछिल्लो मतपरिणामअनुसार साहले ७०८९ ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ३७४६ ल्याएका छन् । त्यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३०० मत प्राप्त गरेकी छन् ।















प्रतिक्रिया