६ कार्तिक २०८३, शुक्रबार

टोखा वडा नं. ४ को अध्यक्षमा एमालेका श्रेष्ठ निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठ ६९२ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृत मान श्रेष्ठले ३७३ मत ल्याएका छन् ।

दलित र मिहला सदस्यमा एमालेका उम्मेदवारहरू निर्वाचित खुला वडा सदस्यमा काँग्रेसका उम्मेदवारहरू निर्वाचित भएका छन् ।