
चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।
आज सोमबार बिहानको मत परिणाम अनुसार सुवेदीले ३ हजार ६३३ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३ हजार ६२९ मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ३९७ मत पाएका छन् ।















प्रतिक्रिया