६ कार्तिक २०८३, शुक्रबार

भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।

एमालेका उम्मेदवार हिदम लामा ५ हजार ५९१ मत ल्याई विजयी भएका हुन् । उका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बद्रीबहादुर स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरेका छन् ।

उक्त पालिकामा उपाध्यक्षमा भने नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन् । उनले ५ हजार ३१५ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी पार्वती रानाले ५ हजार २९९ मत प्राप्त गरिन् ।