१ कार्तिक २०८३, आइतबार

भरतपुर ताजा अपडेटः एमालेका सुवेदीकै अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् ।

जारी मतगणनामा सुवेदीले २६९३ मत ल्याएर १४ मतले लिड अग्रता राखेका छन् । त्यस्तै, गठबन्धनकी नेकपा माओवादी केनद्रकी उम्मेदवार रेणु दाहालले २६७९ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ सय ६२ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २९५३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २१६२ मत ल्याएकी छिन् ।