१ कार्तिक २०८३, आइतबार

काठमाडौँ महानगरः बालेन ३८३४ मतसहित अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह ३८३४ मतसहित अग्रता कायम गरिरहेका छन् ।

ताजा विवरणअनुसार बालेनका मत नेकपा (एमाले) र कांग्रेसले प्राप्त गरेको जोड्दा बराबर छ ।

एमालेका केशव स्थापितले १९९६ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले १८०२ मत ल्याएकी छन् ।