६ कार्तिक २०८३, शुक्रबार

भरतपुर महानगरमा एमालेका सुवेदीले लिए अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा (एमाले)का विजय सुवेदीले अग्रता लिएका छन् ।

भर्खरैको मतगणनाको परिणामअनु्सार सुवेदीले २५४९ मतसहित १९ अग्रता हासिल गरेका छन् ।

माओवादीबाट उम्मेदवार बनेकी गठबन्धनकी रेणु दाहालले २५३० मत प्राप्त गरेकी छन् ।