१ कार्तिक २०८३, आइतबार

काठमाडौँको ताजा अपडेटः स्थापितले ११ सय ल्याउँदा बालेनले कटाए २ हजार मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी बालेन शाहले करिब दोब्बर मतले लिड गरिरहेका छन् ।

पछिल्लो अपडेटअनुसार साहले २०७१ मत पाएका छन् भने एमालेका केशव स्थापितले ११६४ र कांग्रेसकी सिर्जना सिंहले १००६ मत ल्याएका छन् ।

बालेनले आफ्नो मतान्तर बढाइरहेका छन् ।