६ कार्तिक २०८३, शुक्रबार

यस्तो छ पोखराको ताजा अपडेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । पोखरा महानगरपालिकामा मेयरमा नेकपा (एमाले)बाट कृष्ण थापाले अग्रता लिइरहेका छन् ।

पछिल्लो मतगणनाअनुसार वडा नम्बर १ र १२ मा गरी १५० मत गनिसक्दा एमालेका थापा ६१ मतले अग्रता लिएका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको धनराज आचार्य ४९ मतले पछ्याइरहेका छन् ।

त्यस्तै, उपमेयरमा एमालेले ६० मत प्राप्त गरेको छ भने कांग्रेसले ५९ ल्याएको छ ।