६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय सभागृह अगाडिको नाराः ‘सागर, बसन्ते, किस्ने, बालेनले हो जित्ने !’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र बनेका उम्मेदवार बालेन साहको पक्षमा उनका समर्थकहरुले नाराबाजी गरेका छन् ।

महानगरको मतगणना भइरहेको स्थान राष्ट्रिय सभागृह अगाडि अहिले उनका समर्थकहरुले ‘सागर, बसन्ते, किस्ने, बालेनले हो जित्ने’ भन्दै नाराबाजी गरिरहेका छन् ।

बालेनको पक्षमा देखिएको मतगणनाको प्रारम्भिक परिणामले उत्साहित बनेका उनका समर्थकहरुले उनको पक्षमा नारा लगाएका हुन् ।

हालसम्मको परिणाममा बालेन अघि देखिएका छन् ।