६ कार्तिक २०८३, शुक्रबार

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

भर्खरै आएको मतपरिणामअनुसार एमालेका तर्फबाट अध्यक्ष, उपाध्यक्ष र ३ वडाका अध्यक्ष र सदस्यहरु निर्वाचित भएका छन् ।

विस्तृत विवरण आउन बाँकी छ ।