
काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।
लौरो चिन्ह लिएर उठेका साहले हालसमम २१३ मतसहित अग्रता लिइरहेका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १५९ मत ल्याएका छन् भने काँग्रेसकी सिर्जना सिंहले १४८ मत प्राप्त गरेकी छन् ।















प्रतिक्रिया