
काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकामा उपमेयरको पदकि उम्मेदवार सुनिता डंगोलले प्रारम्भिक चरणमै फराकिलो अन्तरले लिड गरेकी छन् ।
हालसम्म ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् । यो दुईतिहाइभन्दा बढी हो । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।
मतगणना सुस्त भइरहेको बताइएको छ । एउटै मत गन्न १० मिनेट समय लागिरहेको बताइएको छ ।















प्रतिक्रिया