६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगरमा बालेन साहको सुरुवाती अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा बालेन साहले सुरुवाती अग्रता लिएका छन् ।

वडा नम्बर १ र ३२ को ७५ मत गनिसक्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।

समग्रमा बालेन शाहले २२ मत ल्याउँदा एमालेका केशव स्थपितले १३ र कांग्रेसकी सिर्जना सिंहले १८ मत ल्याएका छन् ।