६ कार्तिक २०८३, शुक्रबार

मतदान अधिकृतको दस्तखत नभएको मतपत्र भेटिएपछि ललितपुरको महांकालमा मतगणना स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ ।

शनिबार विहान सुरु भएको मतगणनाका क्रममा १५ वटा मतपत्र मतदान अधिकृतले दस्तखत नगरेको भेटिएपछि विवाद भएर मतगणना स्थगित भएको हो ।

एक सय वटा बण्डल गन्दा १५ वटा मतपत्र अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको छ ।