७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री देउवा मत हालेर मात्रै कठमाडौँ फर्किने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदान गरेर मात्रै काठमाडौँ फर्कने भएका छन् ।

चुनावी सभाका लागि त्यहाँ पुगेका देउवा मतदान गरेर मात्रै फर्कने भएका हुन् ।