७ कार्तिक २०८३, शनिबार

चुनावको दिन सरकारले दियो सार्वजनिक बिदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख – यही वैशाख ३० गते हुने पालिका चुनावको दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

हिजो आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । त्यस दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।