७ कार्तिक २०८३, शनिबार

कक्षा १२ को परीक्षाका लागि तोकिए १२९२ केन्द्र (सूची सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि देशभर परीक्षा केन्द्र तोकेको छ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले देशभर एक हजार २९२ परीक्षा केन्द्र तोकेको परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार १६ देखि २५ जेठसम्म कक्षा १२ को परीक्षा हुनेछ।

देशभरका परीक्षा केन्द्र

class 12_2079