शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘छ्याप्पै सूर्य चिन्हमा छाप’ सार्वजनिक (भिडियोसहित)

दैनिक नेपाल २०७९ वैशाख २५ गते ७:३३

काठमाडौँ । नेकपा (एमाले)को सूर्य चिन्हमा भोट माग्दै ‘छ्याप्पै सूर्य चिन्हमा छाप’ सार्वजनिक भएको छ ।

बैकुण्ठ बुढाथोकी र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको चुनावी गीतको शब्द र म्युजिक एक नारायण भण्डारीले गरेका छन् ।

गीतमा एमालेले गरेका कार्यहरुलाई वर्णन गरेर सूर्य चिन्हमै छाप लगाइन्छ भन्ने सन्देश प्रवाह गरिएको छ ।

सुनिल क्षेत्री, करिश्मा ढकाल रश्मी भट्ट लगायतले अभिनय गरेको भिडियोको मौसम हिमालीले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो:

प्रतिक्रिया
सम्बन्धित