२ कार्तिक २०८३, सोमबार

भारतमा २४ घण्टाभित्र तीन हजारभन्दा बढी संक्रमित फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दिल्ली, २२ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ३,२७५ नयाँ संक्रमित फेला परेका छन् । यसबाहेक पछिल्लो एक दिनमा ३०१० जना उपचारपश्चात् निको भएका छन् ।

यतिबेला ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु पनि भएको छ ।

देशमा कूल संक्रमितको संख्या – १९,७१९

कूल मृत्यु – ५,२३,९७५

उपचारपश्चात् निको भएका – ४,२५,४७,६९९

-एजेन्सी