
काठमाडौं, २० वैशाख। अभिनेता भुवन केसी, कलाकारहरू रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा खुलेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा उनीहरूलाई स्वागत गरेका हुन्। यसअघि अभिनेता केसी एमालेमा थिए। हालै मात्र राजीनामा गरेका उनले कुनै राजनीतिक दलमा नरहेको बताउँदै आएका थिए।















प्रतिक्रिया